सलमानको एक दिनको पारिश्रमिक १३ करोड

Company Register

बलिउड अभिनेता सलमान खान भारतीय फिल्म क्षेत्रमा सार्वाधिक पारिश्रमिक बुझ्ने कलाकारमध्ये पर्छन्।

Advertisement

प्रति फिल्म ५० देखि ७० करोड भारतीय रुपैयाँसम्म पारिश्रमिक बुझ्ने सलमानले सानो पर्दाका लागि कति पारिश्रमिक लिन्छन? यो विषय सबैकालागि चोसोको विषय हो।

ya thau khali xa

हालै भारतीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार सलमानले सानो पर्दाका लागि एक दिनको १३ करोड भारु पारिश्रमिक लिने गरेका छन्। कार्यक्रम ‘बिग बोस’को प्रत्येक सिजनमा सहभागि हुने सलमानले यस वर्षदेखि आफ्नो पारिश्रमिक प्रतिदिन १३ करोड पुर्‍याएका हुन्। कार्यक्रमको एक दिन भन्नाले एक एपिसोड बुझिन्छ।

सलमानले कार्यक्रमको जारी १३ औँ सिजनका लागि २ सय करोड पारिश्रमिकमा सहमति गरेको समाचार माध्यममा उल्लेख छ।

यस अघि उनले कार्यक्रमको लागि प्रति दिन ११ करोड लिने गरेका थिए।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...