
असोज २४ बाट रिलिज भएको फिल्म छ माया छपक्कैलाई दर्शकहरुले अत्याधिक रुचाएका छन् । प्रेम कथामा आधारित यस चलचित्रलाई धेरैले रुचाएका छन् ।
रोहित अधिकारीले निर्माण गरेको छ माया छपक्कैलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।छ माया छपक्कै’ अपार सफलतापछि अब यो टिमले अर्को नयाँ फिल्ममा काम गर्ने भएका छन् । अब बन्ने फिल्मको नाम छन् गेडी सबै मेरी’ हुने बताइएको छ ।
अर्को वर्षको दशैमा रिलिज हुने गरी फिल्मको नाम पनि छ बाटै राखिएको छ । यस फिल्ममा सिमोस सुनुवारको लगानी र निर्देशन रहने बताइएको छ । भने यस चलचित्र फागुन अन्तिमबाट छायांकन हुने भएको छ ।
Tags
No tags
About the Author
Related Articles
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






