
२०२१ को लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी)का लागि आवेदन खुलेको छ । बुधबार मध्याह्न १२ बजेदेखि खुलेको अनलाइन आवेदन ५ नोभेम्बर २०१९ मध्याह्न १२ बजे बन्द हुने छ ।
योपटकदेखि आवेदन फारम भर्दा पासपोर्ट नम्बर, पासपोर्टको म्याद र इमेल ठेगाना अनिवार्य गरिएको छ । एक व्यक्तिले एकपटक मात्र आवेदन दिन सक्नेछन् । एकभन्दा बढी पटक आवेदन फारम भर्ने व्यक्ति डीभीका लागि अयोग्य ठहरिने छन् ।
तपाईंको फोटो ठीक भयो कि भएन भनेर यो लिंकमा जाँच्नुहोस https://travel.state.gov/…/content-page-res…/FIG_cropper.swf ! The 2021 Diversity Visa Program is now open! Apply for FREE (consultants not necessary) at dvlottery.state.gov.
थप जानकारीका लागि For complete information: https://travel.state.gov/…/diversity-visa-program-entry/div… #dv2021।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




