Coronavirus COVID-19

यी वेबसाइट जुन नेपाल टेलिकममा निःशूल्क हेर्न सकिन्छ

[Ads]

Advertisement

काठमाडौं – नेपाल टेलिकमको नेटवर्कबाट कतिपय वेबसाइट निःशूल्क रुपमा हेर्न सकिन्छ भन्ने विषय सबैलाई थाँहा नहुन सक्छ । टेलिकमले २०७४ साल वैशाख १ गतेबाट नेपाल सरकारका वेबसाइटहरू मोबाइल डेटाबाट निःशूल्क हेर्न सक्ने सुविधा सुरु गरेको थियो ।

सरकारी सूचना र जानकारीमा सर्वसाधरणको पहुँच बढाउने उद्देश्यका साथ टेलिकमले यो सेवाको सुरुवात गरेको थियो । सेवा सुरु भएको तीन वर्षको अवधिमा झण्डै ६ सय वेबसाइट यसमा जोडिएका छन् ।

हालसम्म सरकारबाट सञ्चालित ‘डट जीओभी डट एनपी’ डोमेनमा रहेका करिब ६ सय वटा वेबसाइटलाई जीएसएम मोबाइल नेटवर्कमार्फत निःशूल्क रुपमा ब्राउज गर्न सकिने टेलिकमले जनाएको छ ।

टेलिकमले हालसम्म निःशूल्क हेर्न सकिने व्यवस्था गरेका सरकारी वेबसाइटहरु यस्ता छन्ः

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Advertisement

प्रतिक्रिया
Loading...