काठमाडौँ । गायिका कोमल ओलीको नयाँ तीज गीत ‘बिन्ती गर्न जाम’ सार्वजनिक भएको छ । यस गीतमा लोकराज अधिकारीका शब्द र विपिन घिमिरेको सङ्गीत रहेको छ ।

अमेरिकाको टेक्ससमा छायाङ्कन गरिएको यस गीतको भिडियोलाई किशन रेग्मीले निर्देशन गरेका हुन् । गोहन आलेले छायाङ्कन गरेको भिडियोमा दिक्षा भट्टको कोरियोग्राफी रहेको छ । भिडियोमा कामना खरेल, स्नेहा भुसाल, कविता अर्याल, संयोना थापा, सलोनी महर्जन, सरु खरेल पन्त, लक्ष्मी न्यौपाने लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । भिडियोको सम्पादन भने नीराजन केसीले गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

815 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू