गायक तथा संगीतकार सुजन चापागाईंको ‘गाला पुक्क’ बोलको गीत सार्वजनिक भएको छ ।

प्रेममा परेका जोडीबीच हुने घुर्की र मायाका कुरालाई यो गीतमा देखाइएको छ । शैलेश गिरीको शब्द रहेको गीतमा शार्दुल श्रेष्ठको संगीत रहेको छ ।

गायक सुजनको पछिल्लो समय ‘तीनपाते’ गीत सार्वजनिक भएको थियो । यो गीतलाई दर्शकले निकै रुचाइरहेका छन् ।

 भिडियो हेर्नुस् :