काठमाडौं – तीजको माहोलसँगै नयाँ–नयाँ गीत बजारमा आइरहेका बेला गायिका शिलु भट्टराईले नयाँ तीज गीत ‘यहीँ हो मेरो थुतुनो’ सार्वजनिक गरेकी छिन्। बाबुराम विश्वकर्माको शब्द र खुमन अधिकारीको लयमा तयार गीतमा शिलुसँगै खुमन अधिकारीले पनि स्वर दिएका छन्।

शिलु भट्टराई अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियो जेरि भण्डारीले निर्देशन तथा कोरियोग्राफी गरेका छन्। भिडियोमा खुमन अधिकारी, शिलु भट्टराई, जेरि भण्डारी, जुनु एसडी, श्री पोखरेल र सरोज पुर्जा लगायत कलाकारको अभिनय देख्न सकिन्छ।

रमाइला र ठट्यौली शैलीका शब्दमा तयार गीतको छायांकन करन चैसिरले गरेका हुन् भने सम्पादन सुजन कोइरालाले गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

555 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू