Onlinepatra.com
Online Patra Media Pvt. Ltd.
Coronavirus COVID-19

प्रताप दासको नयाँ गीत ‘कसरी’ सार्वजनिक (भिडियो सहित)

Company Register

प्रताप दासको नयाँ गीत कसरी सार्वजनिक भएको छ । सुवास भूषालको संगीत रहेको गीतमा बि पाण्डेको शब्द छन् । डिमन क्षेत्री र सम्झना रिमाल अभिनित गीतको निर्देशन गणेश शाहीको रहेको छ । भिडियोमा डिमन र सम्झनासँगै मदन सेन्चुरीको पनि अभिनय छ ।

स्वरमा प्रताप दासलाई मेलिना राईले साथ दिएकी छिन् । गीतको भिडियोको छायाँकन र सम्पादन फराज अर्पणले गरेका हुन् ।

भिडियो हेर्नुस् :

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...