सुमन के सी र मेलिना राईको आवाज रहेको गीत “मायाको फूल बारी” रिलिज भएको छ। सुरेश घोन्डे गुरुङको शब्द तथा संगीत रहेको गीतको निर्देशन शान थापाको रहेको छ । सार्वजनिक भिडियोमा नायक पुष्प खड्का र सुशीला थापा फिचर्ड छन् । विवेक सुनारको सम्पादन ,चन्द्र चौधरीको मिक्सि ।