काठमाडौँ – गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाको संगीत एवम एरेन्ज रहेको “चञ्चले यो मन” गीतको भिडियो सार्वजनिक भएको छ । नव–गायिका मनिषा बजगाईको स्वरमा रहेको यस गितमा सन्तोस पन्त र गायिका मनिषाको अभिनय रहेको छ ।

धन योञ्जन लामाको सिनेमेटोग्राफी तथा माधव बेलबासेको सम्पादन रहेको भिडियोलाई मोहनराज अधिकारीले निर्देशन गरेका हुन् । गीतलाई ओएसआर डिजिटलको युट्युबमार्फत विहीबार सार्वजनिक गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू