यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
एलिना चौहान र कृशल कंडेलको स्वरमा ‘मायाको क्या राम्रो आँखा’ गीत सार्वजनिक (भिडियो)


एलिना चौहान र कृशल कंडेलको स्वरमा ‘मायाको क्या राम्रो आँखा’ गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा एलिना र कृशल दुबै फिचर्ड छन् ।

Advertisement
मनोहर सुनामको संगीत रहेको मायाको क्या राम्रो आँखा मा गीतकार डीपी परिश्रमीको शब्द छन् । गीतको भिडियोमा नवराज घिमिरेको छायाँकन, प्रविन थापाको कोरियोग्राफी रहेको छ । भिडियो ह्वाइट मिडियाले निर्माण गरेको हो ।