Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

एलिना चौहान र कृशल कंडेलको स्वरमा ‘मायाको क्या राम्रो आँखा’ गीत सार्वजनिक (भिडियो)

Company Register

एलिना चौहान र कृशल कंडेलको स्वरमा ‘मायाको क्या राम्रो आँखा’ गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा एलिना र कृशल दुबै फिचर्ड छन् ।

Advertisement

मनोहर सुनामको संगीत रहेको मायाको क्या राम्रो आँखा मा गीतकार डीपी परिश्रमीको शब्द छन् । गीतको भिडियोमा नवराज घिमिरेको छायाँकन, प्रविन थापाको कोरियोग्राफी रहेको छ । भिडियो ह्वाइट मिडियाले निर्माण गरेको हो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...