2025-12-10 2:49 am

शिक्षक फुटसलमा शारदा मा.वि.लाई हराउँदै भानु विजय

गाँउपालिका स्तरिय शिक्षक फुटसल प्रतियोगितामा भानू मा बि बिजयी भएको छ । भानू माध्यामिक विद्यालयको आयोजना तथा गढिगाँउ पालिकाको प्रायोजनमा भएको प्रतियोगितामा गढि गाउपालिका भित्रका मात्रै बिध्यालयहरुको सहभागिता रहेको थियो ।

असोज ७ र ८ गते भएको खेलमा गाउपालिका भित्रका ११ विद्यालयहरुले सहभागि जनाएको थियो । बुधबार भएको फाईनल खेलमा शारदा मा.वि.लाई हराउँदै भानु मा.वि विजय हुन पुगेको हो । केही खेलाडीहरु घाईते हुदा आफुहरुले सोचे जस्तो खेल खेल्न नसकेको शारदा मा.वि.का प्र.अ. इन्द्र कार्कीले बताए । प्रथम ,द्धितिय , तृतिय लाई क्रमश : १० हजार, ५ हजार र ३ हजार नगद सहित प्रमाण पत्र प्रदान गरेको थियो भने सहभागिता भएको सबै विद्यालयललाई सहभागिता प्रमाण पत्र समेत प्रदान गरेको थियो । कार्यक्रम मक्रान्चुुलीको फुटसल पिचमा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad