काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको नयाँ गीत ‘ए मायालु’ सार्वजनिक भएको छ । महानिरीक्षक अर्यालद्वारा रचित नयाँ गीतमा सुगम पोखरेलको स्वर छ । सुरेश गैरेको संगीत रहेको छ ।

गीतको भिडियोमा दीपेन्द्र तिमिल्सिनाको निर्देशन छ । अजय रेग्मीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ ।

भिडियोमा आकाश श्रेष्ठ र प्रियंका कार्कीको अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

815 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू