Comments Add Comment

अनुप र केकीको ‘हुर्रे’ युट्युब ट्रेन्डिङको नम्बर १ मा(भिडियो)

अनुपविक्रम शाही र अभिनेत्री केकी अधिकारी अभिनीत चलचित्र ‘हुर्रे’ युट्युब ट्रेन्डिङको एक नम्बरमा परेको छ ।

युट्युबमा सार्वजनिक भएको केही दिनमा नै ट्रेन्डिङ १ मा आउन सफल भएको हो ।

लकडाउनको समयलाई मध्यनजर गर्दै दर्शकलाई घरमै बसेर मनोरञ्जन दिनको लागी चलचित्र हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर