काठमाडौं । गायक युवेश सुहाङको  ‘मायालु’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । युवेशकै शब्द तथा संगीत रहेको उक्त गीतको म्यूजिक भिडियो ‘युवेश सुहाङ’ नामक युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

म्युजिक भिडियोमा तारा लिङ्देन र युवेश सुहाङकै अभिनय देख्न सकिन्छ । उक्त भिडियो रञ्जित तामाङ र युवेश सुहाङकै परिकल्पनामा निर्माण भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

815 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू