Comments Add Comment

नीता र प्रज्वलको ‘सोच’ टिजर

एक्शन लभ स्टोरी फिल्म ‘सोच’को टिजर सार्वजनीक भएको छ । पूजन सिंह (प्रभाकर प्रकाश)को निर्देशन रहेको फिल्मको टिजरमा प्रज्वल गिरी, नीता ढुंगाना, पूजन सिंहका साथै किरण थापालाई प्रस्तुत गरिएको छ । 

भदौ २० गते देखि प्रदर्शनमा आउने फिल्ममा प्रज्वल, नीता र निर्देशक पूजन स्वयम् मुख्य भूमिकामा छन् । गंगा रजक र एसडी निर्माता रहेको फिल्ममा एनवी महर्जनको द्धन्द्ध र रामजी लामीछाने र पूजन सिंहको कोरियोग्राफी रहेको छ । बिदुर पाण्डेको छायांकन रह्जेको फिल्ममा क था निर्देशक पुजनकै रहेको छ भने पटकथा र सम्वाद कृष्ण आचार्यले लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर