Menu

रिता केसीको तीज गीत ‘छड्के नजर’ सार्वजनिक

गायिका रिता केसीको स्वरमा रहेको तीज गीत ‘छड्के नजर’ सार्वजनिक भएको छ। सुगम संगीतसंगै लोक संगीत क्षेत्रमा समेत सकृय रहेकी गायिका केसीले तीजको छेको पारेर आफ्नो नयाँ तीज गीत सार्वजनिक गरेकी हुन् ।

यशोदा थापा ‘यशु’को शब्दमा राजन कार्कीको संगीत रहेको उक्त गीतको भिडियो प्रकाश राउतको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको हो । राम कुमार केसीको छायांकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ भने गायिका केसीसंगै मनोज ओलीको अभिनय देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad