Comments Add Comment

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले चैत ८ मा विश्वासको मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यहि चैत ८ गते विश्वासको मत लिने भएका छन् । प्रदेश सभामा बिहिबार उनले विश्वासको मत लिनको लागि प्रस्ताव पेश गरेका छन् । नेकपा माओवादी , नेकपा एमाले र राप्रपाको समर्थनमा गत पुस २५ गते मुख्यमन्त्री भएको जम्मकट्टेल राप्रपाले सरकारको समर्थन फिर्ता लिएपछि फेरी विश्वासको मत लिन लागेका हुन् ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर