काठमाडौं : नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको अवस्था नाजुक रहेको छ। गत फागुन १४ गते मष्तिष्कघात भएर थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत जोशीको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ।

केही सञ्चारमाध्यमले जोशीको निधन भएको खबर प्रकाशित गरेपछि अस्पतालले बिहानै विज्ञप्ति निकालेर जानकारी दिएको हो। ​

https://www.facebook.com/JoshiNabindraRaj/posts/282252129931530

यसअघि समाचारमा अन्यथा हुन गएकाले क्षमायाचनासहित सच्याइएको छ – सम्पादक