• समाचार
    • अन्तराष्ट्रिय
    • राजनीति
    • समाज
    • अपराध
  • प्रदेश समाचार
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश – १
    • प्रदेश – ५
    • बागमती प्रदेश
    • मधेश प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • बिज्ञान/प्रबिधि
    • विचार
    • साहित्य
    • शिक्षा
    • स्वास्थ्य/जीवनशैली
    • राशिफल
    • पत्रपत्रिका
    • TV
  • English
×
   शनिबार, चैत १८, २०७९  
☰
    • समाचार
      • अन्तराष्ट्रिय
      • राजनीति
      • समाज
      • अपराध
    • प्रदेश समाचार
      • कर्णाली प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश – १
      • प्रदेश – ५
      • बागमती प्रदेश
      • मधेश प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अर्थ
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
      • अन्तर्वार्ता
      • बिज्ञान/प्रबिधि
      • विचार
      • साहित्य
      • शिक्षा
      • स्वास्थ्य/जीवनशैली
      • राशिफल
      • पत्रपत्रिका
      • TV
    • English

ताजा अपडेट

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु
  • २ दिन अगाडि

आज मन्त्रिपरिषद् विस्तार हुने, आजै शपथ
  • २ दिन अगाडि

मकवानपुरगढी–१ आँपटारमा ३ महिने सिलाईकटाई तालिम सुरु
  • ३ दिन अगाडि

हेटौंडामा प्रहरीको भ्यानले मोटरसाइकललाई ठक्कर दिदा दुईजना घाइते
  • ३ दिन अगाडि

मकवानपुरको बागमतीमा मोटरसाईकलको ठक्करबाट स्याङ्तानको मृत्यु
  • ४ दिन अगाडि

आदिवासी जनजाति युवा महासंघ मकवानपुरमा मोक्तानको नेतृत्व
  • ४ दिन अगाडि

मकवानपुरगढी–६ मा न्यापानेमाथि निर्घात कुटपिट , टोकेर आधा काननै छिनायो
  • ४ दिन अगाडि

बागमतीका १५ सय पत्रकारको सामुहिक दुर्घटना बीमा
  • ४ दिन अगाडि

चैते दशैँको अवसरमा आज सार्वजनिक विदा
  • ५ दिन अगाडि

मकवानपुरगढीमा उत्पादित रैथानेबाली उपजहरुको करिब ८० हजारको कारोबार

  •  अनलाइनपत्र संवाददाता
  • मङ्गलबार, माघ २४, २०७९ मा प्रकाशित

    मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा–१० स्थित टिसियन चौरमा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा मकवानपुरगढीमा उत्पादन भएको रैथानेबाली कृषि उपज प्रदर्शनी तथा बिक्री स्टलबाट विभिन्न बाली तथा वस्तुहरू गरि ८० हजार भन्दा बढीको कारोबार भएको अपाङ तथा विपन्न कृषि सहकारी संस्थाका सचिव कृष्ण बहादुर घलानले जानकारी दिए ।

    माघ ११ देखि २३ गते सम्म संचालन भएको राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा कृषि ज्ञान केन्द्र चितवनको सहयोग र मकवानपुरगढी गाउँपालिका, कृषि विकास शाखाको संयोजनमा मकवानपुरगढीमा उत्पादन भएको विभिन्न रैथानेबाली तथा वस्तुको स्टल राखिएको थियो । मकवानपुरगढीमा उत्पादित विभिन्न वडाबाट संकलन गरिएका बाली तथा वस्तुहरू संकलन तथा प्रशोधन गरिएका उपजहरू कालिखोला कोदोको पिठो, मिठेरतिते फापरको पिठो, स्थानीय मकैको पिठो, खलेको कोदो, कोदोको नमकिन, फापरको बिस्कुट, मस्याङ, सिमी, भटमास, धानकोदो, जुनेलो, लटटे, अदुवा, बेसार, पिडाँलु, अमला, डोको लगायतका वस्तुहरू बिक्रीमा राखिएको थियो । स्थानीय एवम रैथानेबालीको संरक्षण, सम्वर्द्वन र प्रवर्द्वन गर्न र यसको महत्व वारे प्रचार प्रसार साथै स्थानीय उत्पादनको बजारीकरण गर्ने उदेश्यले महोत्सवमा स्टल राखिएको मकवानपुरगढी गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताए ।

     

    मङ्गलबार, माघ २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु
    आज मन्त्रिपरिषद् विस्तार हुने, आजै शपथ
    मकवानपुरगढी–१ आँपटारमा ३ महिने सिलाईकटाई तालिम सुरु
    • भर्खरै
    • चर्चित
    • १. यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु

    • २. आज मन्त्रिपरिषद् विस्तार हुने, आजै शपथ

    • ३. मकवानपुरगढी–१ आँपटारमा ३ महिने सिलाईकटाई तालिम सुरु

    • ४. हेटौंडामा प्रहरीको भ्यानले मोटरसाइकललाई ठक्कर दिदा दुईजना घाइते

    • ५. मकवानपुरको बागमतीमा मोटरसाईकलको ठक्करबाट स्याङ्तानको मृत्यु

    • १. मकवानपुरगढी–६ मा न्यापानेमाथि निर्घात कुटपिट , टोकेर आधा काननै छिनायो

    • २. चैते दशैँको अवसरमा आज सार्वजनिक विदा

    • ३. हेटौंडाले जित्यो अन्तरपालिका फुटबल प्रतियोगिताको उपाधी

    • ४. मकवानपुरगढी–१ आँपटारमा ३ महिने सिलाईकटाई तालिम सुरु

    • ५. मकवानपुरको बागमतीमा मोटरसाईकलको ठक्करबाट स्याङ्तानको मृत्यु

    • ६. हेटौंडामा प्रहरीको भ्यानले मोटरसाइकललाई ठक्कर दिदा दुईजना घाइते

    • ७. आदिवासी जनजाति युवा महासंघ मकवानपुरमा मोक्तानको नेतृत्व

    • ८. बागमतीका १५ सय पत्रकारको सामुहिक दुर्घटना बीमा

    • ९. आज मन्त्रिपरिषद् विस्तार हुने, आजै शपथ

    • १०. यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु

    अनलाइन पत्र मिडिया प्रालिद्वारा सञ्चालित Onlinepatra.com डिजिटल अनलाइन पत्रिका हो । हामी सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेणका लागि सधै प्रतिवद्ध छौँ । तपाईको सल्लाह सुझावको हामी सधै अपेक्षा गर्दर्छौ । कुनै पनि सल्लाह, सुझाव वा हामीसँग सम्बन्धित जिज्ञासा भए सिधैं हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ । Email : onlinepatra.com@gmail.com...read more

    अनलाइन पत्र मिडिया प्रा. लि. द्वारा संचालित


    कम्पनी दर्ता नं : २३००१९/०७६/०७७
    बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ००२७

    हाम्रो टीम

    संचालक :   जीवन आचार्य
    निर्देशक/सम्पादक  : कविता ढुङ्गेल
    बजार प्रबन्धक: सुमन आचार्य
    कानुनी सल्लाहकार : मोहन  रिमाल
    सल्लाहकार : रबिन पौडेल
    समाचार संयोजक :  अमर लामा

    सम्पर्क

    बिज्ञापन, सुचना , समाचार तथा सल्लाह को लागि
    📞 9840220097
    ✉️ onlinepatra.com@gmail.com
    🏠 हेटौडा, मकवानपुर

    Copyright ©2023 Onlinepatra.com | All rights Reserved.
     Website By :  JiyanInfosys.