हेटौंडा बुद्ध चोकमा आज बिहानै प्रेसर कुकर बम भेटिएको छ । बुद्ध चोकमा रहेको हाम्रो मनि ट्रान्स्फर नजिक प्रेसर कुकर बम भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जावकारी दिएका छन् । आज संविधान दिवसकै दिन हेटौँडामा बम भेटिएको छ । बम कस्ले राखेको भन्ने यकिंन् नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नेपाली सेनाको बम डिस्पोजल टोली आइसकेको र डिस्पोज गर्ने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएका छन्।
Tags
No tags
About the Author
Related Articles
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






