काठमाडौं : गायक जिसन भट्टको स्वरमा रहेको गीत राजकुमारी सार्वजनिक भएको छ।  गीतमा शब्द र संगीत डेकेन्द्र श्रेष्ठको रहेको छ भने एरेन्ज श्याम महर्जनले गरेका छन्। गीतमा मुकुन्द भट्ट र लक्ष्मी कोइरालाको अभिनय रहेको छ।

मेकअपमा विनिता पौडेल, छायाकंन गणेश सापकोटाको गरेका हुन् भने सुदीप श्रेष्ठको सम्पादन रहेको छ। गीतमा शिव सेन्चुरीको निर्देशन रहेको छ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

815 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू