काठमाडौं – रचना रिमाल र भीम दोर्जे तामाङको स्वर रहेको  ‘दिलमाया’ गीतको भिडिओ रिलिज भएको छ।

गीतमा शब्द र संगीत रमेश दर्नालको छ। भिडियोमा गरिमा शर्मा र सुधिर श्रेष्ठको अभिनय छ। सुव्रत आचार्य अतिथि कलाकारको रूपमा अभिनय गरेकाछन् ।

शरद पाण्डेको कन्सेप्ट र निर्देशन रहेको भिडिओको छायांकन उत्सव दाहाल र सम्पादन विकास दाहालले गरेका हुन्। भिडियो निर्माण दिपखुशी लामाले गरेकी हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

815 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू