माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति निवास शितल निवासमा सोमबार दिउँसो प्रचण्डले शपथ लिएका हुन्। प्रचण्ड यसअघि २ पटक प्रधानमन्त्री भईसकेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ लिए
प्रकाशित मिती : २०७९ पुष ११ गते , सोमबार
० प्रतिक्रिया