राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान मन्त्रीसहित गृहमन्त्रीको शपथ लिएका छन् । राष्ट्रपति निवास शितल निवासमा सोमबार दिउँसो लामिछानेले शपथ लिएका हुन् । चितवन २ बाट चुनाव जितेका लामिछानेलाई सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्रीमा नियुक्त गरेका हुन्।
रवि लामिछानेले लिए उपप्रधानमन्त्री र गृहमन्त्रीको शपथ
प्रकाशित मिती : २०७९ पुष ११ गते , सोमबार
० प्रतिक्रिया