Comments Add Comment

मकवानपुर–२ (क) मा कुमारी मोक्तान भन्दा ढकाल २९७ मतले अगाडी

मकवानपुर क्षेत्र नंम्बर २ को (क) अन्तर्गत प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार विष्णु प्रसाद ढकालले आफ्नो अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार १३२०७ मत गणना गर्दासम्म ढकालले ५८५५ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार कुमारी मोक्तानले ५५५८ मत ल्याएर पछ्याईरहेका छन् । मोक्तान भन्दा ढकाल २९७ मतले अगाडी रहेका छन् । त्यस्तै राप्रपाका उम्मेदवार राम बहादुर घलेले ९७० मत प्राप्त गरेका छन् । मत गणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर