
यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह ए ग्रुप ४ को खेलमा बेल्जियमले पोल्यान्डलाई ६–१ ले पराजित गरेको छ । बुधबार राति बेल्जियमको जितमा लिन्द्रो ट्रोसार्डले दुई तथा एलेक्स विसल, केभिन डे ब्रुएन, लिन्डर डेनडोनकर र लोइस ओपेन्डाले एक एक गोल गरे । यसअघि खेलको २८ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै पोल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । यस जितसँगै वेल्जियमले २ खेलबाट ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित पोल्यान्ड २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा छ ।
Tags
No tags
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ
लेखकको बारेमा
वरिष्ठ समाचार लेखक
0
लेखहरू
1970-01-01
सदस्य भएको
0
कमेन्टहरू
सम्बन्धित खबर
साग सम्पन्न भएको एक वर्षपछि सबै समिति विघटन
२०७७-१०-०७
ला लिगा : रियल मड्रिड विजयी
२०७८-०९-०८
नेपाल र बंगलादेश गोलरहित बराबरी
२०७८-०८-२६
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.



