स्थानीय तह निर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नंम्बर ९ को मत गणना जारी छ । हालसम्म ५० मत गणना गर्दासम्मको परिणाम यस प्रकार छन् :-

मेयरतर्फ
एमाले –१५
गठबन्धन–१६
राप्रपा –१३

उप मेयर
एमाले–१५
गठबन्धन–२१
राप्रपा–६

वडाध्यक्ष
एमाले –१४
गठबन्धन–३१
राप्रपा–५