हेटौँडा उपमहानगरपालिका वडा नंबर ७ को मतगणना जारी छ । हालसम्म २३१५ मत गणना भएको छ । जसमा मेयरमा नेकपा एमाले ८३१ मत सहित अग्रस्थामा छ । गठवन्धन र राप्रपाले ६९३ र ६०० मत प्राप्त गरेका छन । उपमेयरमा गठवन्धन ११९७ तथा एमालेलाई ९०१ मत प्राप्त भएको छ । वडाध्यक्षमा गठवन्धनको ११८१ मत आउँदा एमालेको १०६१ मत आएको छ ।