अखिल नेपाल क्रान्तिकारी महिला संघ माओवादी केन्द्र मकवानपुरगढी वडा नंम्बर ५ को प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार भएको प्रथम अधिवेशनले शान्ता बिश्वकर्माको अध्यक्षतामा २९ सदस्यीय कमिटी गठन गरेको छ । बैठकले आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई मध्य नजर गर्दै चुनावी अभियानमा लाग्ने समेत निर्णय गरेको छ ।