आसन्न बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा एमालेबाट मकवानपुरको मनहरी गाउँपालिकाको अध्यक्षमा एकराज उप्रती र उपाध्यक्षमा सुजिता थिङ उम्मेद्वार बनाउने टुंगो लगाएको छ । शनिबार बसेको एमालेको बैठकले अध्यक्षमा उप्रेती र उपाध्यक्षमा थिङलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो ।