मकवानपुरकी गायिका बिमला थिङको “ख्लासी निबा माया” बोलको तामाङ गीत सार्वजनिक भएको छ । बिमला पछिल्लो समय दर्शकले धेरै रुचाएकी गायिका हुन् । अहिले उनि विभिन्न कार्यक्रम , मेला महोत्सवतिर व्यस्त हुने गर्छिन् । उनले हालसम्म दर्जनौ गीतहरुमा स्वर दिईसकेकी छन् । उनले स्वर भरेको “ख्लासी निबा माया” बोलको गीत दिनेश तामाङले कोरेका छन् भने संगित मकवानपुरका चर्चित गायक प्रकाश तामाङले भरेका छन् । गीतलाई दिनेश प्रधानले एरेन्ज तथा मिक्सिङ गरेको हो । उक्त गीत प्रकाश तामाङ तितुङ को अफिसियल युट्युव च्यानलबाट शुक्रबार सार्वजनिक गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4298 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *