मकवानपुरमा शनिबार माक्स नलगाई हिड्डुल गर्ने ३७ जनालाई मकवानपुर प्रहरीले कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुर र मातहत कार्यालय समेतबाट खटिएको टोलिले मास्क नलगाई हिडडुल गर्ने ३७ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जनही एक सयका दरले जरिवाना गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।