Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

बागमती प्रदेशले कोरोना विरुद्ध खोप खरिदका लागि २ अर्ब बजेट विनियोजन

Company Register

बागमती प्रदेशले कोरोना भाईरस खरिद गर्न २ अर्ब बजेट विनियोजन गरेको छ । प्रदेशमा रहेको १३ जिल्लाका जनतालाई छिट्टै कोरोना विरुद्धको खोप खरिद गरि लगाउने भएको छ । आज असार १ गते हेटौंडामा रहेको प्रदेश सभामा बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि कैलाशप्रसाद ढुंगेलले सो को घोषणा गरेको हो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...