
मकवानपुरको एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा कार्यरत ३६ जना कर्मचारीहरुलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
गत बिहीबारदेखि मंगलबारसम्ममा अस्पतालका ३६ जना कर्मचारीमा कोरोना संक्रमण भएको अस्पतालका अध्यक्ष राजेश प्रसाईले बताएका छन् । प्रसाईका अनुसार संक्रमित हुनेमा ४ जना डाक्टर, ११ जना नर्स, अन्य स्वास्थ्यकर्मी सहित ल्याबका १३ जना, प्रशासनिक र कार्यालय सहयोगीहरु ८ जना गरी ३५ जनामा कोरोना संक्रमण भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




