पछिल्लो २४ घण्टा भित्रमा मकवानपुरमा ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार २२ जनाको एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या ३ रहेको छ भने ३ जना कोरोना मुक्त भएको छ । मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५५६७ रहेको छ।