Menu

द भ्वाइस अफ नेपालका विजेता सिडी विजय अधिकारीकोे “कस्तो चलन” रिलिज [भिडियो]

लोकप्रिय गीतकार हरि उप्रेतीको नयाँ गीत “कस्तो चलन”को म्युजिक भिडियो सार्वजनिक भएको छ।

द भ्वाइस अफ नेपालका विजेता सिडी विजय अधिकारीको स्वर तथा संगीत रहेको गीतमा भने फणिन्द्र राइले एरेन्ज रहेको छ। गीतको म्युजिक भिडियोलाई हाइलाइट्स नेपालको युट्युबमार्फत आइतबार सार्वजनिक  गरिएको हो। प्रहिल कार्कीको निर्देशन रहेको भिडियोमा अवेश बज्राचार्यको छायांकन र माधव बेलबासेको सम्पादन रहेको छ। म्युजिक भिडियोमा कृष्ण देवकोटा, पूजा, करन र सुनीलले अभिनय गरेका छन्।  

हेर्नुहोस् भिडियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad