नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनाअनुसार २२०६ मतगणना सकिएको छ । राष्टिय सभागृहमा जारी मतगणनाअनुसार शेरबहादुर देउवाले नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनाअनुसार २००० मतगणना सकिएको छ ।

राष्टिय सभागृहमा जारी मतगणनाअनुसार शेरबहादुर देउवाले १०५१ मत पाउँदा शेखर कोइरालाले ७९३ मतका साथ पछ्याइरहेका छन् । त्यसैगरी प्रकाशमान सिंहले  २०४, विमलेन्द्र निधिले १७४ र कल्याण गुरुङले १० एक मत पाएका छन् । देउवा २५८ मतान्तरले अगाडी रहेका छन् ।