नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनाअनुसार ताजा अवस्थामा २६७७ मतगणना सकिएको छ । राष्टिय सभागृहमा जारी मतगणनाअनुसार
शेरबहादुर देउवा –१२६५
शेखर कोइराला –९८०
प्रकाशमान सिंह– २०७
विमलेन्द्र निधी–१९५
कल्याण गुरुङ– १२
कोइरालाभन्दा देउवा २८५ मतले अगाडी छन् ।