गायिका राशी रिजालको नयाँ गीत ‘परानी’ सार्वजनिक

काठमाडौं– गायिका राशी रिजालको नयाँ गीत ‘परानी’ सार्वजनिक गरिएको छ । नवलपरासी पुर्व (नवलपुर) घर भएकी राशीलाई गीतमा राजेश भण्डारीले साथ दिएका छन् भने गीतमा केशव पौडेलको शब्द छ । राजेशकै संगीत रहेको गीतमा एम थापाको एरेञ्ज छ ।

गीतको भिडियोमा शिशिर पौडेल र रुबिना अधिकारी फिचर्ड छन् । भिडियोमा शम्भु चालिसेको छायांकन, राजेश कुमारको सम्पादन र चित्र मास्की मगरको निर्देशन र कोरियोग्राफी छ ।

गीतलाई त्रिवेणी इन्टरटेन्मेन्ट युट्युबबाट अपलोड गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad