Menu

साहित्यकार अनिशा पुडासैनीको कविता ‘नदेख सपना’

मकवानपुर, १९ भदौ । अनिशा पुडासैनी, मकवानपुरे साहित्यमा त्यो सुन्दर विम्व हो जो आफ्नै कवितामा मिसिएर मिठास छर्छिन् । अध्ययन र साहित्य साधनालाई सँगसँगै डोराएकी अनिशा कविता मात्र होईन, निवन्ध र गजल लेख्न पनि सिपालु छिन् । अझ भनौँ उनी साहित्यका धेरै विधाहरुमा कलम चलाउन सक्षम छिन् । समकालीन नेपाली कविता साहित्यको बजारमा अनिशा पुडासैनीका कविताले फरक चेत बोकेर उभिन्छन् । उनै अनुज पुस्ताकी उम्दा कवि अनिशा पुडासैनीको एउटा कविता साहित्यलाई टेवा दिने उदेश्य सहित सुरु गरिएको एनएस टिभी युट्युब च्यानलमा सार्वजनिक भएको छ । उनी यस कवितामा सपना नदेख्न आग्रह गर्दैछिन् । हेरौँ, सुनौँ र मनन गरौँ उनको कविता ।

भिडियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad