मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर –१५ स्थित रातोमाटे ठुलो सुकौलीमा रहेको पिस पार्क सरसफाई गरेको छ । शनिबार ठुलो सुकौली टोल विकास संस्था,सशक्ती टोल विकास संस्था,सक्रिय स्वाबलम्बन समूह र पिस पार्क समितीको संयुक्त आयोजनामा सरसफाई गरिएको हो ।

May be an image of 2 people, people standing, tree, grass and text that says 'REDMI NOTE 9 AI QUAD CAMERA'

आफ्नो गाउँ आफै बनाउ भन्ने अभियानका साथ शनिबर पिस पार्कको सरसफाई गरेको सक्रिय स्वाबलम्बन समुहका सचिव एंवम् ठुलो सुकौली टोल विकास संस्थाका सल्लाहकार बबिता मोक्तानले जानकारी दिईन् । मोक्तानले सरसफाईमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिएकी छन् र आगामी दिनहरुमा पनि यस्तै निरन्तर साथ सहयोग पाउने अपेक्षा रहेको समेत उनले बताईन् ।

May be an image of one or more people, people standing, outdoors and tree