हेटौंडा–१५ रातोमाटेमा रहेको पिसपार्क सरसफाई

Company Register

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर –१५ स्थित रातोमाटे ठुलो सुकौलीमा रहेको पिस पार्क सरसफाई गरेको छ । शनिबार ठुलो सुकौली टोल विकास संस्था,सशक्ती टोल विकास संस्था,सक्रिय स्वाबलम्बन समूह र पिस पार्क समितीको संयुक्त आयोजनामा सरसफाई गरिएको हो ।

Advertisement

May be an image of 2 people, people standing, tree, grass and text that says 'REDMI NOTE 9 AI QUAD CAMERA'

ya thau khali xa

आफ्नो गाउँ आफै बनाउ भन्ने अभियानका साथ शनिबर पिस पार्कको सरसफाई गरेको सक्रिय स्वाबलम्बन समुहका सचिव एंवम् ठुलो सुकौली टोल विकास संस्थाका सल्लाहकार बबिता मोक्तानले जानकारी दिईन् । मोक्तानले सरसफाईमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिएकी छन् र आगामी दिनहरुमा पनि यस्तै निरन्तर साथ सहयोग पाउने अपेक्षा रहेको समेत उनले बताईन् ।

May be an image of one or more people, people standing, outdoors and tree

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...