बागमती प्रदेशले भदौ ७ गते सोमबार सार्वजनिक विदा दिएको छ । सोमबार गाईजात्रा पर्वको उपलक्ष्यमा प्रदेशले सार्वजनिक विदा दिने निर्णय गरेको बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै जनाएको छ ।

May be an image of text that says 'प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेश पत्र संख्या प्.०७ಧ/७९ चलानी सरकार हेटौंडा, मकवानपुर, नेपाल सेटीठा, मकवानपुर, नैपाल मिति: २०७६/०५/०३ सार्वजनिक बिदा सम्बन्धी सूचना वागमती प्रदेशमा प्रमुख पर्वको रुपमा मनाइने गाईजात्रा पर्वको उपलक्ष्यमा संबत् २०७५ साल भदौ ০७ गते सोमबारका दिन बागमती प्रदेशभर सार्वजनिक विदा घोषणा गर्ने प्रदेश सरकार मन्त्रिपरिषद्, बाट निर्णय भएकाले सम्बन्धीत सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ पेसल कुमार पोखरेल शाखा अधिकृत फोन नं.०५७-५२७५१२, ३फ्याक्स :०४७-५२७५१५ईमेल: moial@bagamati.gov.np वेभ साईट:moial.bagamati.gov.np'