बागमती प्रदेश प्रमुख विष्णु प्रसाईं पदमुक्त हुँदै

Company Register

सरकारले बागमतीका प्रदेश प्रमुख विष्णु प्रसाईंलाई पदमुक्त गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले प्रसाईंको ठाउँमा यादवचन्द्र शर्मालाई सिफारिस गर्ने निर्णय गरेको जनाएको छ । नियुक्तिका लागि सिफारिस भएका शर्मा एमाले विभाजन गरेर नेकपा एमाले समाजवादी गठन गरेका माधव कुमार नेपाल निकट नेता हुन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...