Comments Add Comment

बागमती प्रदेश : अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीको सपथ लिदै

बागमती प्रदेशकी नेता अष्टलक्ष्मी शाक्यले आजै मुख्यमन्त्रीको सपथग्रहण गर्ने भएको छ । डोरमणी पौडेलले मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै शाक्य मुख्यमन्त्रीमा संविधानको धारा ७६ (१) अनुसार बहुमतको आधारमा नियुक्त हुनेछिन् ।

उनले आजै मुख्यमन्त्रीको सपथ समेत लिने एमालका एक नेताले बताए । आफुँसग भएको बहुमत प्रदेशसभा सदस्य सहित मुख्यमन्त्रीको लागि दाबी पेश गरेपछि आजै सपथग्रहण हुने तयारी भईरहेको एमालेका प्रमुख सचेतक दिपक निरौलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर