मकवानपुर तेक्वान्दो कार्य समितिको अध्यक्षमा पुनःबज्राचार्य चयन

Company Register

मकवानपुर जिल्ला तेक्वान्दो कार्य समितिको अध्यक्षमा पुनःलालकाजी रत्न बज्राचार्य सर्वसम्मतले चयन भएका छन् । शनिबार भएको छैठौँ पुर्नगठन कार्यक्रमले बज्राचार्यलाई ४ बर्षे कार्यकालका लागि चयन गरेको हो ।

Advertisement

तेक्वान्दो कार्य समितिको प्रथम उपाध्यक्षमा निरु कुमारी मगर,द्वितीय उपाध्यक्षमा ओम कुमार लामा ,सचिवमा बिक्रम लामिछाने,सह—सचिवमा सुरेश ढुंगाना ,कोषाध्यक्षमा रबिन्द्र डंगोल रहेका छन् । जिल्ला तेक्वान्दो कार्य समितिमा १८ सदस्यीय कमिटि चयन भएका छन् । हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देल,मकवानपुर खेलकुद विकास समितिका अध्यक्ष सानु लामाको अतिथि रहेका थिए ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...