सुनचाँदीको मुल्य वृद्धि,कतिमा हुँदैछ कारोबार ?

Company Register

काठमाडौँ – आज शुक्रबार सुनको भाउ  ५०० रुपैँयाले बढेको छ ।

Advertisement

सुनचाँदी व्यवसायी महासंघका अनु्ुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ९०० रुपैँयामा कारोबार हुनेछ । हिजो बिहिबार भने यो सुन प्रतितोला ९२ हजार ४०० रुपैँयामा कारोबार भएको थियो ।

ya thau khali xa

यसैगरी  तेजावी सुन भने आज प्रतितोला ९२ हजार ४०० रुपैँयामा कारोबार हुने महासंघले जनाएको छ । यसअघि तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैँया थियो ।

यता चाँदीको भाउमा  वृद्धि भएको छ  । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार २८५ रुपैँयमा कारोबार हुने भएको छ । हिजो विहिबार १ हजार २७० रुपैँयामा कारोबार भएको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...