Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

सुनको मूल्य तोलामा ८ सयले घट्यो

Company Register

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य आज (बिहीवार) ८ सय रुपैंयाँले घटेको छ । आज सुन प्रतितोला ९२ हजार १ सय रुपैंयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय कायम गरिएको छ ।

Advertisement

चाँदीको मूल्य पनि आज घटेको छ । आज चाँदी १५ रुपैंयाँले बढेर १ हजार २४५ रुपैंयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...