Comments Add Comment

हेटौँडाबाट चोरीको गहना सहित एक पक्राउ

हेटौँडा १७ भदौ, चोरीको गहना सहित प्रहरीले हेटौँडाबाट एकजना युवकलाई पक्राउ गरेको छ । उनलाई हेटौँडा ११ बाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा मनहरी गाँउपालिका वडा नंबर ३ बस्ने वर्ष २० को आत्माराम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

उनलाई हेटौडा उपमहानगरपालिका वडा नंबर ११ थानाभञ्याङ बस्ने उमेश कुमार मुक्तानको घरबाट सुन र चाँदीको गरगहना चोरी भएको भन्ने निवेदनका प्रहीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट चोरीको सुन समेत बरामद भएको प्रहरी नायव उपरिक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर