Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मकवानपुरमा जारी निषेधज्ञालाई थप असार मसान्तसम्म लम्ब्याईयो

Company Register

मकवानपुरमा जारी निषेधज्ञा फेरी बढाईएको छ । निषेधाज्ञालाई थग १० दिनलाई थपिएको छ । संक्रमण पुष्टि हुनेको संख्या नघटेको भन्दै जिल्ला प्रशासन कार्र्यालय मकवानपुरले असार मसान्तसम्म निषेधज्ञा थप गरेको हो । आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको कोभिड–१९ व्यवस्थापन समितिको बैठकले असार ३१ गतेसम्म निषेधज्ञा थप्नको लागि प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई सिफारिस गरेको छ । निषेधज्ञालाई यथावत रहने गरी थप गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रवक्ता देबचन्द्र गर्तौलाले जानकारी दिए ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...